नेपाल र अमेरिकाबीचको दोस्रो टी २० सुपर ओभरमा

नेपालभ्युज

नेपाल र अमेरिकाबीचको दोस्रो टी २० सुपर ओभरमा

काठमाडौं। नेपाल र अमेरिकाबीचको दोस्रो टी २० खेलमा सुपर ओभरमा प्रवेश गरेको छ ।

ग्रान्ड प्रेरिमा जारी खेलमा जितको लागि अन्तिम बलमा २ रनको आवश्यकता हुँदा जसदीप सिंह रन बनाएर आउट हुँदा खेल टाई भएको हो ।

यससँगै  खेल सुपर ओभरमा प्रवेश गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved