पक्राउ परेका कांग्रेस केन्द्रीय सदस्य शिवाकोटी रिहा

नेपालभ्युज

पक्राउ परेका कांग्रेस केन्द्रीय सदस्य शिवाकोटी रिहा

काठमाडौं ।  पक्राउ परेका  नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी  रिहा भएका  छन् । उनी पक्राउ परेको केहीबेरमै  रिहा  भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त मालिगाउँमा पुर्‍याइएका उनी केहीबेरमै छुटेको मालिगाउँका डीएसपी सुनीलजंग शाहले जानकारी दिए ।

निर्मला कुर्मी प्रकरणमा बालुवाटारमा  भएको प्रदर्शनमा धरपकडको क्रममा हुलमुलमा  शिवाकोटी  पक्राउ परेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved