दशैं बिदा सकिएसँगै पूर्ण सेवा दिँदै बैंक तथा वित्तीय संस्था 

नेपालभ्युज

दशैं बिदा सकिएसँगै पूर्ण सेवा दिँदै बैंक तथा वित्तीय संस्था 

काठमाडौं । दशैंको बिदा सकिएसँगै आजबाट बैंक तथा वित्तीय संस्थाले पूर्णरुपमा सेवा सुरु गरेका छन् । दशैंको सार्वजनिक बिदा सक्किएसंगै बैंक तथा वित्तीय संस्थाहरूले आजबाट पूर्ण रूपमा आफ्नो सेवा दिने भएका छन् ।

यद्यपि, बैंकहरुले दशैं बिदामा पनि आफ्ना केही शाखाबाट आंशिक सेवा प्रदान गर्दै आएका थिए । सोमबार सार्वजनिक बिदा सकिएसँगै बैंकहरुले आजबाट पूर्णरुपमा सेवा दिन थालेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved