दशैँ बिदा

दशैं बिदामा २० हजारभन्दा बढी पर्यटकले घुमे निकुञ्ज

चितवन । दशैंको बिदामा २० हजारभन्दा बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् । असोज २८ गते घटस्थापनाका दिनदेखि कात्तिक ११ गते पूर्णिमाको दिनसम्म २० हजार ६० जनाले निकुञ्ज घुमेका हुन् । जसमध्ये नेपाली १३ हजार दुई सय ३३...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved