आकाश चन्द ११ लाख ५० हजारमा पोखरा एभेन्जर्समा

नेपालभ्युज

आकाश चन्द ११ लाख ५० हजारमा पोखरा एभेन्जर्समा

काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएलमा पोखरा एभेन्जर्सले आकाश चन्दलाई टोलीमा आवद्ध गरेको छ ।

एनपीएलको जारी अक्सनमा ए क्याटगोरीका चन्दलाई पोखराले ११ लाख ५० हजार रुपैयाँमा किनेको हो ।

उनी राईट आर्म पेसर हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved