ओमानविरुद्धको खेलमा नेपालले पहिला ब्याटिङ गर्ने

नेपालभ्युज

ओमानविरुद्धको खेलमा नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं । नेपालले त्रिकोणात्मक टी २० आई सिरिजमा ओमानविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको  छ ।

किंग सिटीमा ओमानका कप्तान अकिब इलियासले टस जितेर पहिला फिल्डिङ  रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।

नेपाल र ओमानबीच अहिलेसम्म कुल ७ टी-२० खेल भएका छन्, जसमा नेपालले ४ र ओमानले ३ खेल जितेका छन् ।

सिरिजको पहिलो खेलमा क्यानडासँग पराजित भएको नेपालले दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved