राष्ट्रिय मुक्ति क्रान्तिले तोक्यो ७७ वटै जिल्ला संयोजक (सूचीसहित)

नेपालभ्युज

राष्ट्रिय मुक्ति क्रान्तिले तोक्यो ७७ वटै जिल्ला संयोजक (सूचीसहित)

काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति नेपालले ७७ वटै जिल्लाका लागि संयोजक मनोनीत गरेको छ ।

मङ्गलबार काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकले ७७ वटै जिल्लाका लागि संयोजक मनोनीत गरेको नेता केशव झाले जानकारी दिए ।

बैठकले आम नेता-कार्यकर्तालाई विपद्‌बाट प्रभावितका उद्धार, खोजी तथा राहत वितरणमा खट्न निर्देशन गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved