सानेपामा एक विद्युतीय पोलमा आगलागी

नेपालभ्युज

सानेपामा एक विद्युतीय पोलमा आगलागी

काठमाडौं । सानेपाको एक विद्युतीय पोलमा आगलागी भएको छ ।

बल्खु खोला नजिकै रहेको पोलमा शनिबार राति सवा ८ बजे विद्युत सट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रभाग बल्खुका प्रहरी हवल्दार रेमन्त गिरीका अनुसार आगो अझै निभिसकेको छैन ।

दमकल बोलाएर आगलागी नियन्‍त्रणमा लिने प्रयास भइरहेको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved