हात्तीवनमा भासियो सडक, खस्यो बस

नेपालभ्युज

हात्तीवनमा भासियो सडक, खस्यो बस

काठमाडौं । ललितपुरको हात्तीवनमा सडक भासिएको छ । दुई दिनदेखिको भारी वर्षाका कारण सडक भासिएको हो ।

सडक भासिएपछि बनेको भ्वाङमा बस खसेको छ । बा २ ख ६८४८ नम्बरको बस सडकमा भासिएपछि बनेको भ्वाङमा खसेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved