बल्खु क्षेत्रमा बाढीमा फसेकाको उद्धार गर्दै सशस्त्र प्रहरी (तस्वीरहरू)

बल्खु क्षेत्रमा बाढीमा फसेकाको उद्धार गर्दै सशस्त्र प्रहरी (तस्वीरहरू)

काठमाडौं । अविरल वर्षा कारण आएको बाढीले काठमाडौं उपत्यकासहित देशभर ठूलो जनधनको क्षति भएको छ ।

काठमाडौं उपत्यकामा अहिलेसम्म २१ जनाको मृत्यु भइसकेको छ । केही बेपत्ता रहेका छन् भने २ हजारभन्दा धेरै जनाको उद्धार गरिएको छ ।

उद्दारका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । अहिले बल्खु क्षेत्रमा सशस्त्र प्रहरीको टोलीले उद्धार कार्य गरिरहेको छ ।

तस्वीरहरु-

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved