काभ्रेमा बाढीपहिरो : मृत्यु हुनेको संख्या ३ पुग्यो, ११ जना बेपत्ता

नेपालभ्युज

काभ्रेमा बाढीपहिरो : मृत्यु हुनेको संख्या ३ पुग्यो, ११ जना बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी पहिरोले काभ्रेपलाञ्चोकमा अहिलेसम्म ३ जनाको मृत्यु भएको छ।

१ बालिकासहित ३ जनाको मृत्यु हुँदा ११ जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

साथै, बाढीबाट १० जनाको उद्धार गरिएको छ भने एक जना घाइते भएका छन् ।

यस्तै काभ्रेको बनेपा नगरपालिका, बेथमनचोक गाउँपालीका, तेमाल गाउँपालीका र रोशी गाउँपालीकामा क्षति पुगेको ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved