वनस्थलीमा मोटरसाइकल नालीमा खस्यो, चालक बेपत्ता

नेपालभ्युज

वनस्थलीमा मोटरसाइकल नालीमा खस्यो, चालक बेपत्ता
सांकेतिक तस्वीर।

काठमाडौं । काठमाडौंको वनस्थलीस्थित अन्नपूर्ण चोकमा एउटा मोटरसाइकल नालीमा खसेको छ ।

नालीमा खसेको बागमती प्रदेश ०२-०१८ प २९७३ नम्बरकाे हिराे माेटरसाइकलमा सवार चालक  बेपत्ता भएका छन् ।

शुक्रबार साँझ सवा ६ बजे खोलामा खसेको मोटरसाइकललाई निकालिएको प्रहरीले जनाएको छ ।

बेपत्ता चालककाे खाेजी भइरहेकाे प्रहरीले जनाएको छ  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved