मुखमा कालो टेप लगाएर प्रसाईंका समर्थक सडकमा (तस्वीरहरू)

मुखमा कालो टेप लगाएर प्रसाईंका समर्थक सडकमा (तस्वीरहरू)

काठमाडौं । चरित्रहत्या आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकहरु मुखमा कालो टेप लगाएर माइतीघरमा प्रदर्शन गरेका छन् ।

बोल्ने अधिकार हनन भएको भन्दै उनीहरु मंगलबार प्रर्दशनमा उत्रिएका हुन् ।

राष्ट्रिय झण्डा बोकेका प्रदर्शनकारीहरुले प्रसाईंलाई विनाशर्त रिहा गर्नुपर्ने माग गरेका छन् ।

रास्वपा केन्द्रीय सदस्यको चरित्रहत्या गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले प्रसाईंलाई आइतबार भक्तपुरस्थित निजी निवासबाटै पक्राउ गरेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved