हुस्सुले ढाक्यो पूर्वी तराई

नेपालभ्युज

हुस्सुले ढाक्यो पूर्वी तराई
फाइल तस्वीर ।

सुनसरी । आज बिहानैदेखि सुनसरी एवं मोरङका केही स्थान हुस्सुले ढाकेको छ । सुनसरी जिल्लाको सदरमुकाम आसपासका क्षेत्र हुस्सुले ढाकेको हो ।

सुनसरीको इनरुवा नगरपालिका माथि शुक्रबार बिहानदेखि नै हुस्सु लागेको छ । त्यसैगरी मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित गोठगाउँ पनि हुस्सुले ढाकोको छ ।

विगत वर्षहरुमा असोज एवं कात्तिक महिनामा सफा देखिने पूर्वी तराईका जिल्लामा यसपटक भने असोजको पहिलो साता नै हुस्सुले ढाकेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved