सुनसरी

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौंको क्षति

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज आगलागी भएको छ । आगलागीबाट रु ५० लाखभन्दा बढीको क्षति भएको छ । स्थानीय जियान्दन मेहताको घरमा विद्युत् सर्ट भएर आगलागी भएको हो । आगो उनका छिमेकी रामदेव मेहताको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved