सुवास नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने प्रधानमन्त्री ओलीको घोषणा

नेपालभ्युज

सुवास नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने घोषणा गरेका छन् ।

बुधबार नेम्वाङको प्रथम स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।

उनले भने, ‘म उहाँको स्मृतिलाई ताजै राख्नका लागि र उहाँको सम्झनामा उहाँका आदर्शहरूलाई पछ्याएर केही काम गरिरहनका लागि हामी सुवासचन्द्रजीका नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्छौ भन्ने घोषणा गर्दछु ।’

नेम्वाङले कुर्सीमा मात्र नबसेर वैचारिक नेतृत्व पनि गरेको ओलीको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved