नक्सालको टेस्ला शोरूममा आगलागी

नेपालभ्युज

नक्सालको टेस्ला शोरूममा आगलागी
फाइल फोटो

काठमाडौं । नक्सालस्थित टेस्ला शोरूममा आगलागी भएको छ ।

शुक्रबार दिउँसो शोरूममा आगालागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

आगलागी कसरी भएको भन्ने खुलिसकेको छैन । दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved