‘पूर्णबहादुरको सारङ्गी’को टिजर सार्वजनिक 

नेपालभ्युज

‘पूर्णबहादुरको सारङ्गी’को टिजर सार्वजनिक 

काठमाडौं । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ को टिजर सार्वजनिक भएको छ ।

चलचित्रमा विजय बराल र प्रकाश मुख्य रूपमा देखिएका छन् । उनीहरूले बुवा (विजय बराल) छोरा (प्रकाश सपुत) को भूमिकामा देखिएका छन् । यस्तै अञ्जना बराइली, बुद्धि तामाङ, माओत्से गुरुङ, मुकुन भुसाल र सरोज पौडेल फिचर्ड छन् ।

विनोद पौडेल र प्रतीक सुवेदीले बनाएको चलचित्रमा एउटा बुवाको सङ्घर्षलाई देखाइएको छ ।

चलचित्र कात्तिक १५ गतेबाट देशभर लाग्दैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved