खोप अनिवार्य गरिएपछि जर्मनीमा प्रतिबन्धविरुद्ध प्रदर्शन

नेपालभ्युज

खोप अनिवार्य गरिएपछि जर्मनीमा प्रतिबन्धविरुद्ध प्रदर्शन

बर्लिन। प्रतिबन्धकोविरुद्धमा जर्मनीलगायत युरोपेली देशमा प्रदर्शन चर्केको छ। जर्मनीमा प्रदर्शनसँगै संक्रमण दर बढेको तथ्यांक पनि सार्वजनिक भएको छ।

योसंगै कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि ल्याइएका नयाँ प्रतिबन्ध र अनिवार्य खोप लगाउनुपर्ने नीतिको विरोध भएको छ।

सरकारी तथ्यांकअनुसार एक साताको अवधिमा एक हजार ४ सय ९७ जनामा संक्रमण पुष्टि भएको छ।

यसअघि संक्रमण उच्च रहेका बेला नोभेम्बर २९ मा प्रतिहजारमा ४ सय ८५ संक्रमित भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved