भरतपुर अस्पतालको सामान्य शल्यक्रियामा मृत्यु, सम्झनाको ज्यान कसरी गयो ?

नेपालभ्युज

भरतपुर अस्पतालको सामान्य शल्यक्रियामा मृत्यु, सम्झनाको ज्यान कसरी गयो ?

चितवन । भरतपुर अस्पतालमा पाठेघरको सानो शल्यक्रियाको क्रममा मृत्यु भएको छ । पाठेघरमा मासुको डल्लो निकाल्न शल्यक्रिया गर्नुअघि एनेस्थेसिया दिएलगत्तै उनको मुटुले काम नगरेर ज्यान गएको हो ।

काफ्लेको परिवारले चिकित्सकको लापरबाहीलाई दोष दिएका छन् । काफ्लेको परिवारले चिकित्सकको लापरबाहीलाई दोष दिएका छन् । यसबारे अस्पताल प्रशासनसँग बैठक भइरहेको छ ।

३९ वर्षकी काफ्लेको भदौ ३ गते अस्पताल भर्ना भएकी थिइन् ।

आफन्तका अनुसार सम्झना सामान्य अवस्थामा अस्पताल पुगेकी थिइन् । उनको सामान्य शल्यक्रियाबाट मासु निकाल्न उपचारमा संलग्न डाक्टरले सुझाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved