पहिरो खसेपछि मुग्लिन – मलेखु सडक अवरुद्ध

नेपालभ्युज

पहिरो खसेपछि मुग्लिन – मलेखु सडक अवरुद्ध

काठमाडौं । पहिरो खसेपछि मुग्लिन–मलेखु सडक खण्ड अवरुद्ध भएको छ ।

पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

पहिरो पन्छ्याएर राजमार्ग पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । सडकमा ठूलो पहिरो खसेकाले पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved