कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि

नेपालभ्युज

कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि बस्दैछ ।

बैठक सानेपास्थित कार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बस्नेछ । बैठकमा पार्टी संगठन सुदृढीकरण र सरकार सञ्चालनबारे छलफल हुने उपसभापति धनराज गुरुङले जानकारी दिए ।

बैठकमा महासमितिले परिमार्जनसहित केन्द्रीय समितिले गर्ने भनिएका निर्णयमाथि छलफल हुनेछ ।

बैठकले उपसभापति र महामन्त्रीद्वयका राजनीतिक, सांगठनिक र समसामयिक प्रस्तावलाई संशोधनसहित पारित गर्ने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved