सौर्य जहाज दुर्घटना : कोपाइलटसहित चारजनाका आफन्तले बुझे शव

नेपालभ्युज

सौर्य जहाज दुर्घटना : कोपाइलटसहित चारजनाका आफन्तले बुझे शव

काठमाडौं । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरूको शव आफन्तलाई बुझाउन थालिएको छ ।
पहिचान भएका शवहरू आफन्तलाई बुझाउन थालिएको हो ।

को–पाइलट सुशान्त कटुवालको शव बुवा ओमबहादुरलगायतले बुझेका छन् । प्राविधिक राजाराम आचार्यको शव पनि आफन्तले बुझेका छन् । अस्वीन निलौला र श्याम बिन्दुकरको शव पनि आफन्तले बुझेका छन् ।

दुर्घटनामा १८ जनाको निधन भएको थियो भने एक जना घाइते भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved