सुनको भाउ तोलामा १ हजार १ सय रुपैयाँले बढ्यो

नेपालभ्युज

सुनको भाउ तोलामा १ हजार १ सय रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको भाउ बुधबार प्रतितोला १ हजार १ सय रुपैयाँले बढेको छ ।

मंगलबार स्थिर रहेको सुनको भाउ आज १ हजार १ सय रुपैयाँले बढेको हो । बुधबार छापावाला सुन  प्रतितोला १ लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved