आज मन्त्रिपरिषदको बैठक बस्दै

नेपालभ्युज

आज मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

बैठक साँझ ६ बजे सिंहदरबारमा बस्नेछ । देशबासीका नाममा आइतबार संसदमा सम्बोधन गरेका ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । असार ३१ गते पदभार ग्रहण गरेका ओलीको यो तेस्रो मन्त्रिपरिषद बैठक हो ।

बैठकले केहि महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved