राष्ट्रपति बाइडेनको सम्बोधन, चर्को भाषणले शान्तिमा खलल पुग्ने धारणा

नेपालभ्युज

राष्ट्रपति बाइडेनको सम्बोधन, चर्को भाषणले शान्तिमा खलल पुग्ने धारणा

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।

सम्बोधनका क्रममा बाइडेनले गरेको सम्बोधनमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको घातक हमलाको निन्दा गरेका छन् । त्यस्तै बाइडेनले आक्रमणमा मारिएकाहरुको परिवारप्रति समवेदना व्यक्त गरेका हुन् ।

उनले अमेरिकी समाजमा पछिल्लो समय भइरहेका हिंसाबारे निन्दा गर्दै अब हिंसा धेरै सहन नसक्ने बताए ।

झण्डै १० मिनेटको सम्बोधनका क्रममा उनले राष्ट्रिय एकतामा जोड दिँदै चर्को राजनीतिक भाषणले मुलुकलाई अशान्त बनाउने भन्दै शान्त रहनुपर्नेमा जोड दिए ।

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved