प्रधानमन्त्रीमा ओलीको नियुक्ति आइतबार

नेपालभ्युज

प्रधानमन्त्रीमा ओलीको नियुक्ति आइतबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री पदमा नियुक्ति आइतबार हुने भएको छ ।

ओलीले १६६ सांसदको समर्थनसहित शुक्रबार राति प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।

कांग्रेस र एमालेका सांसदका १६६ सांसदको समर्थनसहितको फाइल  प्राप्त गरेसँगै राष्ट्रपतिले आवश्यक अध्ययन गरेर आइतबार  नियुक्ति गर्ने राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved