तोलामा १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपालभ्युज

तोलामा १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ६ सय रूपैयाँले बढेर १ लाख ४४ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ४३ हजार ६ सय रूपैयाँ कायम भएको छ ।

यस्तै, बिहीबार चाँदीको मूल्य तोलामा ४० रूपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved