कोपा अमेरिका फुटबलमा उरुग्वेले पानामालाई हरायो, अमेरिकासँग बोलिभिया पनि पराजित

नेपालभ्युज

कोपा अमेरिका फुटबलमा उरुग्वेले पानामालाई हरायो, अमेरिकासँग बोलिभिया पनि पराजित

काठमाडौं । कोपा अमेरिका फुटबलमा उरुग्वेले पानामालाई हराएको छ । उरुग्वेले समूह ‘सी’ को खेलमा पानामालाई ३–१ ले हराएको हो ।

१५ पल्टको च्याम्पियन उरुग्वे आफ्नो समूहको शीर्ष स्थानमा कायमै छ ।

उरुग्वेको जितमा म्याक्सिमिलिनोले १६ औं मिनेटमा पहिलो गोल गरे भने डारविना नुनेजले ८६ औं मिनेटमा दोस्रो गोल थपे ।

दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा माटिस भिनाले तेस्रो गोल थपे ।

पानामाका लागि माइकल आरिमले एक गोल फर्काउन सफल भए । आजै भएको अर्को खेलमा खेलमा अमेरिकाले बोलिभियालाई २–० ले पराजित गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved