टी २० मा सन्दीपले पुरा गरे एक सय विकेट

नेपालभ्युज

टी २० मा सन्दीपले पुरा गरे एक सय विकेट

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले टी–२० आइमा एक सय विकेट लिएका छन् ।

वेष्ट इण्डिजमा जारी आईसीसी टी–२० विश्वकप अन्तर्गत बंगलादेशविरुद्धको खेलमा दुई विकेट लिएसँगै सन्दीपले सय विकेट पुरा गरेका हुन् ।

यो सँगै सन्दीप टी २० मा छिटो सय विकेट झार्ने दोस्रो बलर बनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved