तीव्र दौडनेको आयु आम मानिसभन्दा ज्यादा हुने दाबी

नेपालभ्युज

तीव्र दौडनेको आयु आम मानिसभन्दा ज्यादा हुने दाबी
Why Run? The Health Benefits of Running

एजेन्सी । नियमित दौड स्वस्थ जीवनका लागि महत्त्वपूर्ण छ भन्ने सबैलाई थाहा भएकै कुरा हो । तर, अति व्यायामले स्वास्थ्यमा नकारात्मक असर गर्न सक्छ भन्ने तथ्य यसअघिका अध्ययनले देखाएका थिए ।

ब्रिटिस जर्नल अफ स्पोर्टस् मेडिसिनमा प्रकाशित नयाँ अध्ययनले तीव्र गतिमा दौडनेहरूको आयु आम सर्वसाधारणको दाँजोमा लामो हुने देखाएको छ ।

अनुसन्धानकर्ताले चार मिनेटभन्दा कम समयमा एक माइल कुद्न सक्ने क्षमता भएका धावकबारे अध्ययन गरेका थिए ।

जसमा उनीहरूको आयु आमजनसंख्याको दाँजोमा पाँच वर्ष लामो हुन सक्ने देखियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved