केही दिनमै सरकारले पूर्णता पाउँछ : मुख्यमन्त्री सोडारी

नेपालभ्युज

केही दिनमै सरकारले पूर्णता पाउँछ : मुख्यमन्त्री सोडारी

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले केही दिनमै सरकारले पूर्णता पाउने बताएका छन् ।

बिहीबार प्रदेश सभा बैठकबाट विश्वासको मत पाएपछि मुख्यमन्त्री सोडारीले यस्तो बताएका हुन् ।

‘सबैलाई मिलाएर लैजाने जिम्मेवारीमा छ, केहि दिनमै सरकारले पूर्णता पाउने गरी गृहकार्य भइरहेको छ,’ उनले भने ।

सोडारीले छिट्टै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गरी तयारीमा लाग्ने पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved