राजनीतिलाई छोराछोरी पाल्ने पेसा बनाइयो : राजेन्द्र लिङदेन

नेपालभ्युज

राजनीतिलाई छोराछोरी पाल्ने पेसा बनाइयो : राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राजनीतिलाई छोराछोरी पाल्ने पेसा बनाइएको बताए ।

बिहीवार काठमाडौंमा आयोजित ‘गंगादेवी थपलियाको जीवन यात्रा’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

लिङदेनले राजनीति लेखपढले मात्र नहुने बताए ।

पछिल्लो दिनमा राजनीति विकृत भएको उनको भनाई छ । उनले राजनीति भन्ने बित्तिकै ओढ्ने, ओछ्याउने व्यवसाय जस्तो र छोराछोरी पाल्ने पेसा जस्तो सोचिरहेको बताए ।

राजनीति भन्ने बित्तिकै मानिसहरु डराउने अवस्था सिर्जना भएको लिङदेनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved