आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ लाई तेस्रो विकेट

नेपालभ्युज

आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ लाई तेस्रो विकेट

काठमाडौं। एकदिवसीय सिरिजको दोस्रो खेलमा आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले तेस्रो विकेट लिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपाल ‘ए’ का रिजन ढकालले नेपालका लागि तेस्रो विकेट लिएका हुन्।

उनले आयरल्याण्ड ‘ए’ का पिटर मूर १७ रनमा आउट गरे।

यसअघि साहब आलमले नेपालका लागि १ विकेट लिए। उनले स्टिफन डोहेनीलाई आउट गरे।

टस जितेर नेपालले पहिले बलिङ रोजेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved