लिभरपुल शीर्ष स्थानमा फर्कियो, सेफिल्ड युनाइटेड ३– १ ले पराजित

नेपालभ्युज

लिभरपुल शीर्ष स्थानमा फर्कियो, सेफिल्ड युनाइटेड ३– १ ले पराजित

काठमाडौं । सेफिल्ड युनाइटेडलाई हराउँदै लिभरपुल इङ्लिश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा फर्किएको छ ।

बिहीबार राति आफ्नै मैदानमा भएको खेलमा लिभरपुलले सेफिल्ड युनाइटेडलाई ३–१ ले हरायो । प्रिमियर लिगकै अर्को खेलमा चेल्सीले म्यान्चेस्टर युनाइटेडलाई ४–३ ले हरायो ।

गएरातिका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा ३० खेलबाट ७० अंक जोडेको लिभरपुल(Liverpool) शिर्ष स्थानमा उक्लिँदा ६८ अंकसहित आर्सनल दोस्रो तथा ६७ अंकसहित म्यान्चेस्टर सिटी तेस्रो स्थानमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved