सुदुरपश्चिममा आज सार्वजनिक बिदा, थारु समुदायले पर्व मनाउँदै

नेपालभ्युज

सुदुरपश्चिममा आज सार्वजनिक बिदा, थारु समुदायले पर्व मनाउँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा सरकारले प्रदेश भरी सार्वजनिक बिदा(Holiday) दिएको हो । एक महिना आठ दिनसम्म मनाइने होरी पर्वको अन्तिम दिनलाई खखडेहरा भन्ने गरिन्छ ।

आज बिहान खखडेहरा फुटाएर राना थारु समुदायको सबैभन्दा ठुलो पर्व होरी सकिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved