पहाडी भेगमा आंशिक बदलीसहित केही स्थानमा मेघ गर्जन सहितको वर्षा, बाँकी क्षेत्रमा मौसम सफा रहने

नेपालभ्युज

पहाडी भेगमा आंशिक बदलीसहित केही स्थानमा मेघ गर्जन सहितको वर्षा, बाँकी क्षेत्रमा मौसम सफा रहने
फाइल तस्वीर

काठमाडौं । पहाडी भू–भागमा आंशिक बदली हुनेछ भने बाँकी भू–भागको मौसम समान्यत सफा रहने छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन(Lightening)सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । काठमाडौं (Kathmandu)उपत्यकाको न्यूनतम तापक्रम १५ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २९ दशमलव ५ डिग्री पुग्ने अनुमान गरिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved