त्रिदेशीय टी–२० क्रिकेट सिरिज

कुशल भूर्तेलले लिए पीएनजीको सातौं विकेट

नेपालभ्युज

कुशल भूर्तेलले लिए पीएनजीको सातौं विकेट

काठमाडौं। त्रिदेशीय टी–२० क्रिकेट सिरिजमा पपुवा न्यूगिनी पीएनजीविरुद्धको फाइनलमा नेपालले सातौं विकेट लिएको छ।

मोङककमा जारी खेलमा नेपालका लागि कुशल भूर्तेलले सातौं विकेट लिएका हुन्।

उनले किप्लिन डोरिगालाई १४ रनमा आउट गरे। जारी खेलमा कुशलको यो तेस्रो विकेट हो।

यसअघि नेपालका लागि आकाश चन्दले २ तथा गुल्शन झा र करण केसीले १–१ विकेट लिए।

टस जितेर नेपालले पहिले बलिङ रोजेसँगै पीएनजी ब्याटिङमा उत्रिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved