त्रिदेशीय टी–२० क्रिकेट

हङकङविरुद्ध नेपालले पहिले बलिङ गर्ने

नेपालभ्युज

हङकङविरुद्ध नेपालले पहिले बलिङ गर्ने

काठमाडौं। त्रिदेशीय टी–२० क्रिकेट सिरिजमा हङकङविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ।

हङकङस्थित मिसन रोड ग्राउन्डमा केही समयमा सुरु हुने खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको हो।

पहिलो खेलमा जित हासिल गर्दै नेपाल सिरिजमा सुखद सुरुवात गर्ने योजनामा रहेको छ।

शनिबार फ्रेण्डसीप कपमा नेपाललाई पराजित गरेको घरेलु टोली भने उच्च मनोबलको साथ मैदान प्रवेश गर्ने देखिन्छ।

नेपालको प्लेइिङ–११:


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved