संसद् अवरोध गर्ने राप्रपाको तयारी

नेपालभ्युज

संसद् अवरोध गर्ने राप्रपाको तयारी

काठमाडौं । लघुवित्तका ऋणी, मिटरब्याज पीडितलगायतको माग पूरा गर्न सरकारले चासो नदेखाएको भन्दै राप्रपाले आजको प्रतिनिधिसभा बैठक अवरोध गर्ने तयारी गरेको छ ।

१४ फागुनकै संसद् बैठकमा मिटरब्याज पीडितहरूको माग सम्बोधन नगरे संसद् अवरोध गर्ने जानकारी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले दिएका थिए । संसद् बैठक आज ११ बजे बस्दैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved