नामिबियाविरुद्ध नेपाललाई छैठौं झट्का, कुशललगत्तै सोमपाल आउट

नेपालभ्युज

नामिबियाविरुद्ध नेपाललाई छैठौं झट्का, कुशललगत्तै सोमपाल आउट

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नामिबियाविरुद्ध नेपालले छैठौं विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका सोमपाल कामी २ रनमा आउट भएका हुन्।

उनलाई नामिबियाका लागि गेर्हार्ड इरास्मसले आउट गरे। अहिले गुल्सन झा र भीम सार्कीले ब्याटिङ गरिरहेका छन्।

यसअघि कुशल मल्ल १५, अनिल साह ८, आसिफ शेख ४, र कप्तान रोहित कुमार पौडेल १ रनमा आउट भए। कुशल भूर्तेल भने डगआउट भए।

नेपालले २२ ओभरमा ६ विकेट क्षतिमा ७७ रन बनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved