शास्त्रअनुसार बिहान उठ्ने बित्तिकै ऐना हेर्नु अशुभ

नेपालभ्युज

शास्त्रअनुसार बिहान उठ्ने बित्तिकै ऐना हेर्नु अशुभ

एजेन्सी । दिनको सुरुआत शुभ कार्यबाट भयो भने राम्रो हुन्छ भन्ने त तपाईंले सुन्नुभएकै होला । कयौंपटक केही काम यस्ता हुन्छन्, जसलाई हामीले अनुमान पनि गर्न सकेका हुँदैनौं ।

जानी नजानी गरेका केही कामले हाम्रो जीवनमा पनि असर पारिरहेका हुन्छन् । यस्तै एउटा काम हो कतिपय मानिस बिहान उठ्ने बित्तिकै ऐना हेर्छन् । वास्तुशास्त्रका अनुसार यसो गर्नु शुभ मानिँदैन ।

यसो गर्नाले दिनभर नकारात्मक ऊर्जाको प्रभाव बनिरहन्छ । यसो गर्नाले तपाईंको आत्मविश्वासमा कमी आउन सक्छ ।

धार्मिक मान्यताअनुसार भने दिनको सुरुआत इष्ट देवताको ध्यानबाट गर्नुपर्ने बताइएको छ । त्यस्तै बिहान उठेर आफ्ना दुवै हात हेर्नुपर्ने बताइएको छ ।
यस्ता केही धार्मिक विश्वास समाजमा अहिले पनि चलिरहेका छन् । तर, परिवर्तित समयमा मानिस यस्ता कुरा भन्दा बिहान उठेर गर्ने पहिलो काम भनेको आफ्नो सरसफाई नै हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved