उच्च र जिल्ला अदालतका १२ न्यायाधीशको सरुवा [सूचीसहित]

नेपालभ्युज

उच्च र जिल्ला अदालतका १२ न्यायाधीशको सरुवा [सूचीसहित]

काठमाडौं । उच्च र जिल्ला अदालतका १२ जना न्यायाधीशहरूको सरुवा भएको छ ।

मंगलबार बसेको न्याय परिषद्को बैठकले सो निर्णय गरेको हो । जसअनुसार उच्च अदालत सुर्खेतका न्यायाधीश रामेश्वर रेग्मी उच्च अदालत पाटनमा सरुवा भएका छन् ।

सूची

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved