हुण्डी कारोबार गरेको आरोपमा २ जना पक्राउ, ३० लाख बरामद

नेपालभ्युज

हुण्डी कारोबार गरेको आरोपमा २ जना पक्राउ, ३० लाख बरामद

काठमाडौं । हुण्डी कारोबार गरेको आरोपमा अनामनगरबाट २ जनालाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अनामनगरका युवराज प्रसाईँ र सुनसरी घर भइ काठमाडौंको नयाँवस्ती बस्ने विश्वास राई छन् । उनीहरुलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

राईको बौद्ध नयाँ बस्तीमा रहेको सटर कोठाबाट ३० लाख १८ हजार रुपैयाँ नगद, २ थान ल्यापटप र ५ थान मोबाइल वरामद भएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved