माधव नेपालको प्रस्ताव- नारायणहिटीलाई ‘ग्राण्ड म्युजियम’ बनाऔं

नेपालभ्युज

माधव नेपालको प्रस्ताव- नारायणहिटीलाई ‘ग्राण्ड म्युजियम’ बनाऔं
फाइल तस्वीर

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नारायणहिटीलाई ग्राण्ड म्युजियमका रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

बिहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले नारायणहिटीलाई ग्राण्ड म्युजियमका रुपमा विकास गर्नुपर्ने बताएका हुन् ।

संग्रहालयमा नेपालमा शासन गर्ने शासकहरु गोपालवंशी, महिसपाल, सेन वंशी, मल्ल वंशी, राणा, शाह सबैको बारेमा अध्ययन सामग्री राख्नुपर्ने उनको भनाइ थियो ।

अध्यक्ष नेपालले गणतन्त्रसम्बन्धी एउटा छुट्टै संग्रहालय पनि बनाउनुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved