बालकुमारी घटना : सुजनको परिवारलाई प्रदेश सरकारले दुई लाख दिने

नेपालभ्युज

बालकुमारी घटना : सुजनको परिवारलाई प्रदेश सरकारले दुई लाख दिने

सुर्खेत । कर्णाली प्रदेश सरकारले ललितपुरको बालकुमारीमा भएको घटनामा मारिएका सुजन रावतको परिवारलाई दुई लाख दिने निर्णय गरेको  छ ।

सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीका अनुसार  प्रदेश सरकारले मंगलबार मृतक रावतको परिवालाई दुई लाख रकम दिने घाेषणा गरेकाे हो ।

दैलेख महावु गाउँपालिका–६ का रावतको  बालकुमारीमा भएको आन्दोलनका क्रममा शुक्रबार मृत्यु भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved