महोत्तरीमा सालनालसहित नवजात शिशुको शव फेला

नेपालभ्युज

महोत्तरीमा सालनालसहित नवजात शिशुको शव फेला

महोत्तरी। महोत्तरीमा सालनालसहितको नवजात शिशुको शव फेला परेको छ।

सोनमा गाउँपालिका ३ मरहा खोलामा करिब ६ महिनाको नवजात शिशुको शव फेला परेको महोत्तरीको प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीले बताए।

नवजात शिशु कसले फालेको खुलिसकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved