भीम रावलको प्रश्न, ‘मन्त्री सुदन किरातीका पुर्खा क्रिश्चियन थिए ?

नेपालभ्युज

भीम रावलको प्रश्न, ‘मन्त्री सुदन किरातीका पुर्खा क्रिश्चियन थिए ?

काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले नागरिक उडडयन, संस्कृति तथा पर्यटन मन्त्री सुदन किरातीलाई ‘मुन्धुम मान्ने देशद्रोही थिए त ?’ भनेर प्रश्न गरेका छन् ।

संस्कृति मन्त्री किराँतीले ‘क्रिश्चियन धर्म नमान्ने संविधान विराेधी र देशद्रोही हुन र उनीहरूलाई जेल कोच्नु पर्छ’ भन्ने जस्ता गैर जिम्मेवारी अभिव्यक्ति दिएपछि एमाले नेता रावलले प्रश्न गरेका हुन् ।

‘मन्त्री सुदन राई किरातीलाई नेपाली जनताले सोध्नै पर्ने प्रश्न, के मन्त्री सुदनका पूर्खा क्रिश्चियन थिए ? थिएनन् भने के ती देशद्रोही थिए ? किरातहरूले ‘मुन्धुम’ मान्नु के देशद्रोह हो ?’ उनले सामाजिक सञ्जालबाट सोधेका छन्, ‘यस्ता प्रश्नको जवाफ चाहियो।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved