गोकर्णेश्वर महादेव मन्दिर परिसरमा महादीपदान गरिँदै (तस्वीरहरु)

यसरी शतबीज छर्नाले पितृमोक्ष हुन्छ भन्ने विश्वास रहिआएको छ।

गोकर्णेश्वर महादेव मन्दिर परिसरमा महादीपदान गरिँदै (तस्वीरहरु)

काठमाडौं। पितृ मोक्षका लागी प्रत्येक वर्ष हिन्दु धर्मावलम्बीहरुले पशुपति लगायतका शिवालयहरुमा मंसिर कृष्ण त्रयोदशीको साँझ महादीपदान गर्ने गर्दछन्।

श्रद्वालुहरुले त्रयोदशीको साँझ दीप बालेर रातभर जाग्राम बसि चतुर्दशीको बिहान दीपलाई बागमतीमा सेलाएर स्नान गरी पाशुपत क्षेत्र तथा शिवालयहरुमा शतबीज छर्ने गर्दछन्।

पाशुपत क्षेत्रको १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि स्थानहरुमा शतबीज छरिन्छ।

यसरी शतबीज छर्नाले पितृमोक्ष हुन्छ भन्ने विश्वास रहिआएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved