एसीसी यू–१९ एसिया कप :

पाकिस्तानविरुद्ध नेपालको ब्याटिङ संकटमा, गुल्सन पनि आउट

नेपालभ्युज

पाकिस्तानविरुद्ध नेपालको ब्याटिङ संकटमा, गुल्सन पनि आउट

काठमाडौं। एसीसी यू–१९ एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध नेपालले पाँचौ विकेट गुमाएको छ।

दुबईको आइसीसी एकेडेमी ओभल–२ मा जारी खेलमा नेपालका गुल्सन झा १ रनमा आउट भएका हुन्।

उनलाई पाकिस्तानका अलि अस्फन्दले आउट गरे । नेपालले १७ ओभरको समाप्तीमा ५ विकेटको क्षतिमा मात्र ४७ रन बनाएको छ।

यसअघि कप्तान देव खनाल डगआउट हुँदा तिलक भण्डारी ७ र आकाश त्रिपाठी ६ रनमा आउट भएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved